दफा २१२
मुद्दाको मिसिल झिकाउने

(१) पुनरावेदन सुन्ने अदालतले पुनरावेदन दर्ता भएको तीन दिनभित्र सो मुद्दाको मिसिल झिकाउन सम्बन्धित अदालतमालेखी पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम मिसिल माग भएकोमा पत्र प्राप्त भएको तीन दिनभित्र सम्बन्धित अदालतले पुनरावेदन सुन्नेअदालतमा मिसिल पठाउनु पर्नेछ ।